नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध मोडेर्नाको खोपले काम गर्ने

लन्डन । अमेरिकी औषधी उत्पादक मोडेर्नाको खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै संक्रामक कोरोना भाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको छ । प्रारम्भिकरूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका नयाँ प्रकार पहिचान गर्न र लड्नका लागि खोपले प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो । थप अध्ययन भने खोप लगाएका मानिसमै गर्नुपर्ने मोडेर्नाले जनाएको छ । … Continue reading नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध मोडेर्नाको खोपले काम गर्ने